राजनीति View More

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका…

कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १५ महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदमा उम्मेदवारी दिएकाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवारको प्रथम नामावली सार्वजनिक…

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

काठमाडौँ । राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ । अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले…

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो पछिल्लो कार्यप्रगति, विपद्पछिको आवश्यकता मूल्याङ्कन जारी

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौदेखि हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । सिंहदरबारस्थित कार्यालयमा आज आयोजित नियमित ‘प्रेस बिफ्रिङ’ मा कार्यालयका…

विदेशमा रहेका नेपालीले सरकारको कोषमा रकम पठाउनुभन्दा वास्तविक पीडितलाई प्रत्यक्ष सहयोग गर्न अध्यक्ष गाहाकाे आग्रह

नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी रसुवा–नुवाकोट भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितसँग प्रत्यक्ष भेटघाट तथा राहत वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ…

अर्थ View More

गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी। खसीबोकापालन व्यवसाय आम्दानीको राम्रो स्रोत भएपछि यसलाई गुल्मीका कतिपय किसानले आफ्नो जीविकोपार्जनको मुख्य आधारका रूपमा अघि बढाएको पाइएको छ । कृषि कर्मका अन्य विधाको…

एनआईसी एशिया बैंकले ल्यायाे नेपालमै पहिलो पटक Apple Pay र Google Pay स्वीकार गर्ने सेवा

काठमाडौं, १६ असोज। एनआईसी एशिया बैंकले नेपालमै पहिलो पटक Apple Pay र Google Pay मार्फत भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार…

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गर्दैछ । विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा…

एन आई सी एशिया बैंकद्वारा बाढी प्रभावितको राहतका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं। एन आई सी एशिया बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा २ करोड…

NATTA अध्यक्षमा युविका भण्डारीको उम्मेदवारी, पर्यटन क्षेत्रकाे विकासका लागि अनुभवी टोली

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (NATTA) को सन् २०२६–२०२८ कार्यकालका लागि युविका भण्डारी अध्यक्ष पदमा उम्मेदवार बनेकी छन्। उनले पर्यटन व्यवसायमा लामो…

प्रदेश View More

कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा, वार्षिक रु ७० लाख आम्दानी !

रामकुमार लिम्बू फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा…

ब्रिटिस गोर्खा सैनिकदेखि समाजसेवीसम्म चोङ्बाङको यात्रा

सङ्गीता राई सुनसरी । आमा नरमाया हुक्पा चोङ्बाङ (कुरुम्बाङ) र बुबा पासाहाङ हुक्पा चोङ्बाङका काइँला छोरा हुनुहुन्छ मोहन हुक्पा चोङ्बाङ । उहाँका बुबा ब्रिटिस गोर्खामा…

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान

पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले आजदेखि ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरुआत गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा आयोजित एक कार्यक्रमबीच…

नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै

ओखलढुङ्गा । यहाँको रमाइलोडाँडा–रुम्जाटार सडक नौ वर्षपछि पुनः कालोपत्र गरिने भएको छ । कोशी प्रदेश सरकारमातहतको पूर्वाधार विकास कार्यालयले सदरमुकामस्थित रमाइलोडाँडादेखि सानीटारसम्मको ६.५ किलोमिटर सडक…

भेडेटार ‘स्काइवाक’ नयाँ पर्यटकीय गन्तव्य

धनकुटा । यहाँस्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ पछिल्लो समय नयाँ पर्यटकीय आकर्षणका रूपमा स्थापित हुँदै गएको छ । पारदर्शी सिसामाथि हिँड्दै प्राकृतिक सौन्दर्य अवलोकन गर्न पाइने…

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा…

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी, ३० साउनः मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् । मिथिलाञ्चलमा मौनापञ्चमी भनिने साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेका यो पर्व…

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य चार सिटका लागि ११ उम्मेदवारको मनोनयन दर्ता

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यका चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रिक्त सिट अन्य महिला, दलित,…

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिनुभएको छ—अभावले बाटो छेक्न सक्छ, तर…

अझै सुध्रेनन् सरकारी कर्मचारी, एक लाख घुससहित पक्राउ

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सा जिल्लाको वीरगन्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार, नापी कार्यालय वीरगन्ज–पर्सामा कार्यरत…

थिलथिलिएको बिपी राजमार्गमा कहिलेसम्म कठिनाईपूर्ण यात्रा ?

राजकुमार पराजुली काभ्रेपलाञ्चोक । बिपी राजमार्गको यात्रा डेढ वर्षदेखि कठिनाईपूर्ण बनिरहेको छ । हालका दिनमा भइरहेको मध्यम र हल्का वर्षाले पनि पटकपटक अबरुद्ध हुने गरेको…

रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै

रसुवा । हिमाली जिल्ला रसुवा केवल प्राकृतिक सौन्दर्य र पर्यटनको केन्द्रमात्र नभई पछिल्ला वर्षमा वैज्ञानिक कृषि अभ्यासको थलोका रूपमा पनि विकसित हुँदै गएको छ ।…

खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ । यहाँस्थित जिल्ला अस्पतालमै  पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु गरिएको छ । अबदेखि सो समस्याका लागि राजधानी पुग्नुपर्ने बाध्यताको अन्त्य भएको…

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा । यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल…

विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी

तनहुँ, २० पुसः व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाउनु भएको छ । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर…

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ । कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै उत्तर दिन सकिन्छ, बढीमा दुई वा तीन वर्ष । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम…

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम  म्याग्दी । जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध बिच्छेद गर्ने…

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा रातिको समयमा यातायात सञ्चालनमा रोक लगाएको छ । बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड र बेनी-दरवाङ सडकमा…

रूखियाे बारी, फल्न छाड्याे आलु

म्याग्दी ।  म्याग्दीमा यस वर्ष आलु उत्पादन घटेको छ । आलु म्याग्दीबाट निर्यात हुने प्रमुख कृषि उपज हो । गत वर्षको तुलनामा पाँच दशमलव ३७…

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र छोरीको मृत्यु भएको छ । आज बिहान गएको पहिरोले घर भत्काउँदा पुरिएर मध्यनेपाल –७ भाटवेशीएकाघरका…

भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार

राँझा (बाँके) । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् । बाढीमा एकै…

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको छ । पहिलो बैठकमा सङ्घीय सरकारले सुकुमवासी बस्तीमा डोजर चलाइएको, आगामी बजेटका प्राथमिकतालगायत विषयमा छलफल भएको…

नमुना युवा संसदले पारित गर्यो, शिक्षामा सबै नागरिकको निम्ति समान पहुँच तथा अवसर सुनिश्चितता सम्बन्धि संकल्प प्रस्ताव

तानसेन । पाल्पाको तानसेन नगरपालिका–२ स्थित श्रीदेववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा नमूना युवा संसद् अभ्यास गरिएको छ। श्रीदेववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालय र टोनी…

बिक्री हुन थाल्यो तम्घासमा फोहोर

तम्घास (गुल्मी) । गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ । नगर विकास तथा वातावरण सरसफाइ समितिले तम्घासमा उठाएकामध्ये नकुहिने फोहोर पाल्पा नेप्लिज वेष्ट…

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

भैरहवा (रुपन्देही) । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने लक्ष्यसहित उडान विस्तार र अन्तरराष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्ने नयाँ रणनीति अघि सारिएको छ ।…

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

भजनी (कैलाली) । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आउनुभएको छ । सिँचाइको सहजता हुने र उत्पादन पनि…

हुम्लामा खडेरी, खेतमै सुक्यो बाली

सिमकोट (हुम्ला) । हुम्ला अहिले खडेरीको चपेटामा परेको छ । खडेरीले बरगाउँ, ठेहे, लिमाटङ, तोर्पालगायत गाउँका खेतबारीमा पाक्न लागेको उवा, गहुँ सुकेको छ । सुक्खाले…

जाजरकोट भूकम्प : सार्वजानिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा…

काकाकुल वीरेन्द्रनगर, चुलियो खानेपानीको सङ्कट

सुर्खेत । “इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ…

स्याउमा रोग लाग्दा किसान चिन्तित

जुम्ला। स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन् । जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर…

गेटा आँखा अस्पताल आन्दोलनको भण्डाफोर: कर्मचारीहरुबाट पैसा लिएर आन्दोलन गरेको खुलासा

सुनिल कार्की धनगढी । गेटा आँखा अस्पतालमा २०८३ जेठ महिनामा सञ्चालन भएको कर्मचारी आन्दोलन भाडामा सञ्चालित भएको खुल्न आएको छ। नेपाल नेत्रज्योति संघले आ. व.…

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

टीकापुर (कैलाली) । कैलालीका स्थानीय पालिकाहरूले खेतबारीमा आगो नलगाउन नागरिकलाई अनुरोध गरेका छन् । पालिकाहरूले किसानले गहुँ बाली भित्र्याइसकेपछि खेत सरसफाइ गर्ने जनाउँदै आगो लगाउने…

२७ वर्षपछि टीकापुरमा हवाई उडान

टीकापुर । सत्ताइस वर्षदेखि बन्द अवस्थामा रहेको कैलालीको टीकापुर विमानस्थल नियमित सञ्चालनमा आएको छ । आज तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित…

मलको अभाव हुँदा खेती गर्न समस्या

कैलाली । कैलालीको भजनी नगरपालिका–५ का हरिप्रसाद डगौराले चार बिघा जग्गामा गहुँखेती गर्ने तयारी गर्नुभएको धेरै भयो । पश्चिम तराईका जिल्लामा मङ्सिर पहिलो हप्ताभित्रमा खेतमा…

सुकुम्बासीका हैरानी, जग्गाको आशामा बित्यो २० वर्ष

कैलाली । अछाम रामारोशनका बुदे टमटा १९ वर्ष पहिले अछामबाट कैलालीको टीकापुर झरे। २०६२ सालमा टीकापुरमा जग्गा पाइन्छ भन्ने सुनेर टीकापुर झरेका उनी टीकापुर बहुमुखी…

पालिका अपडेट

शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो

ध्रुवसागर शर्मा गलेश्वर (म्याग्दी) । शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र…

विदेशबाट फर्किएर कुखुरापालन, मासिक एक लाख आम्दानी

तनहुँ, २० पुसः व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेत विदेशबाट फर्किएपछि यतिबेला स्वदेशमा व्यावसायिक कुखुरापालनमा रमाउनु भएको छ । दुबईमा १७ वर्षसम्म जागिर गरी स्वदेश फर्किएर…

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत । बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आउनुभएको छ । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाउनुभएको…

गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना

सिरहा । दिनभरि इँट्टा–बालुवासँगको सङ्घर्ष, रातभरि डाक्टर बन्ने सङ्कल्प । यही सङ्घर्ष र सङ्कल्पका कारण सिरहाका सत्यनारायण साफीले प्रमाणित गरिदिनुभएको छ—अभावले बाटो छेक्न सक्छ, तर…

कागेश्वरी मनोहरा-७ का वडाध्यक्ष थापाको निधन

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ । उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख…

विचार/ब्लग View More

अबको निर्विकल्प बाटो

ज्यो.पं.डा. रूद्र नाथ अधिकारी राष्ट्र केवल भूगोलको नाम होइन। राष्ट्र भनेको इतिहास, सभ्यता, संस्कृति, परम्परा, धर्म, भाषा, सामाजिक संरचना र साझा राष्ट्रिय चेतनाको समष्टि हो।…

नेपाल–इजरायल सम्बन्धः नयाँ सरकारले लिन सक्ने रणनीतिक फाइदा र विकासको मार्गचित्र

विकासमुखी कूटनीति, प्रविधि सहकार्य र मानव पूँजी रूपान्तरणतर्फ नेपालको अवसर प्रकाश विशुन्के इजरायल आफ्नो ७८औँ स्वतन्त्रता दिवस (Yom Haatzmaut) मनाउँदै छ । यो क्षण केवल…

देशमा आन्दोलन लगातार, हतासमा निर्णय गरेर आफ्नो खुट्टामा आफैं बञ्चरो हान्दै बालेन सरकार !

अनुषा थापा बालेन्द्र साह नेतृत्वको सरकारले हिजो बिहान एकाएक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । पक्राउसँगै आम नागरिकमा…

समाचार View More

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।…

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म…

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ । बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा सडक यातायात प्रभावित भएको छ । नेपाल प्रहरील प्रहरीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो…

दसैँले गाउँबस्तीमा बढायो रौनक

भोजपुर । बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन तथा विभिन्न कामका सिलसिलामा घरबाहिर रहेका आफन्त गाउँ फर्किन थालेपछि परिवारमा खुसी छाएको छ…

मनोरञ्जन View More

खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…

महानायक हमालले बच्चा नजन्माउनु: निजी निर्णय कि सामाजिक बहस?

नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भोजपुरी म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर र शिल्पाको रोमान्टिक जोडी

बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

जेलबाट बाहिरिएपछि अल्लु अर्जुनले के भने ?

हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…

लोक सेवा तयारी View More

मुसिकोटकाे गंगा प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकास्थित एक प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ। कर्म फ्लाइट्स फाउण्डेशन नेपाल, कास्कीले मुसिकोट नगरपालिका वडा नं. २ अन्तर्गत…

आदिवासी जीवनपद्धति र जलवायु परिवर्तन

जलवायु परिवर्तन आजको समयको सबैभन्दा गम्भीर चुनौती हो। यस समस्यासँग जुध्न आदिवासी समुदायको परम्परागत ज्ञान र प्रविधि प्रभावकारी माध्यम बन्न सक्छ। आदिवासी जीवनशैलीले प्रकृतिसँगको सह-अस्तित्वमा…

लाेकसेवा तयारी कसरी गर्ने ? लाेकसेवा परीक्षार्थीका लागि उपयाेगी सुझावहरू

लोकसेवा आयोगको तयारी एक गहन र योजनाबद्ध प्रक्रिया हो, जसले तपाईको धैर्य, ज्ञान, र सकारात्मक सोचलाई परीक्षणमा राख्छ। सफलता हासिल गर्न, सुरुवातमा स्पष्ट उद्देश्य तय…

क्रिप्टो करेन्सी भनेको के हो ? क्रिप्टो करेन्सीको कारोबार कसरी हुन्छ ? किन नेपालसहित विश्वका धेरै देशहरुमा गैरकानूनी छ ?

क्रिप्टो करेन्सी (Cryptocurrency) भनेको डिजिटल अथवा भर्चुअल मुद्रा हो, जुन क्रिप्टोग्राफी (cryptography) प्रयोग गरेर सुरक्षित गरिएको हुन्छ। यो केन्द्रीकृत प्रणालीमा आधारित हुँदैन, अर्थात् कुनै बैंक…

प्रेरक प्रशंग View More

नाम मात्रैको बन्यो अनलाइन सेवा, दलालीमार्फत काम गराउनुपर्ने बाध्यता उस्तै

अनुसा थापा अहिले अनलाइनको जमाना छ । प्रविधिका कारण अधिकांश सेवाहरु डिजिटलाइज्ड भइसकेको छ । सरकारले पनि आफ्नो सेवालाई डिजिटल माध्यमतर्फ लगिरहेको छ । तर,…

नेतादेखि जनतासम्म जडिया, रक्सी खाएरै सिध्याउँदै जीउधन !

रुषा थापा पछिल्लो समय घरेलु तथा सिल प्याक मदिरा बेचबिखन गर्ने ह्वात्तै बढेका छन् । गाउँदेखि शहरसम्म मदिरा बेचिन्छ । मदिरा बेच्दा सीमित व्यापारीलाई फाइदा…

एलन मस्कबाट नेपाली युवाहरूले के सिक्न सक्छन् ?

एलन मस्क (Elon Musk) विश्वका एक अत्यन्तै प्रभावशाली उद्यमी, नवप्रवर्तनकर्ता (innovator), र भविष्यद्रष्टा मानिन्छन्। उनका सफलताहरू — जस्तै Tesla, SpaceX, Neuralink, र X (पहिलेको Twitter)…

जसरी पनि शत्रुमाथि विजय प्राप्त हुनेछ, चाणक्यका यी कुरा याद गर्नुहोस्

सबैजना जीवनमा सफल हुन चाहन्छन्। यसका लागि मानिसले कडा परिश्रम पनि गर्छ र जतिबेला ऊ सफल हुन्छ वा सफल हुनको लागि मेहनत गर्छ, धेरै शत्रुहरू…

खेल View More

एनपिएलका सबै खेलले आइसिसीको मान्यता पाउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन् ।…

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म…

एनपिएलको तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ…

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी भएको छ । समूह ‘के’अन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगलले उज्वेकिस्तानलाई ५–० गोलअन्तरले पराजित ग¥यो ।…

भारतले जित्यो ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । भारतले न्यूजिल्याण्डलाई पराजित गर्दै आइसिसी ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा आज भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६…

टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो

काठमाडौँ । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज भएको तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको छ । लगातार तीन पटक पराजित…

राशिफल / वास्तुशास्त्र

आज पौष शुक्ल पूर्णिमा, श्री स्वस्थानी व्रतकथा सुरु

काठमाडौँ । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग…

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण, ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौँ । आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने…

जेष्ठ नक्षत्रमा जन्मिने व्यक्तिको व्यक्तित्व र स्वभाव कस्तो हुन्छ ?

२७ वटा नक्षत्रहरूमध्ये ज्येष्ठ नक्षत्रको धेरै महत्व छ। ज्येष्ठको अर्थ जेष्ठ हो । यस्तो अवस्थामा यसको प्रभाव यस नक्षत्रमा जन्मेका मानिसहरूमा पनि देखिन्छ। धेरै आकर्षक व्यक्तित्व हुनुका साथै…

१३० वर्षपछि बैशाख पूर्णिमामा बन्दै ‘महा संयोग’ रातारात चम्किदै यी राशिवालाकाे भाग्य !

प्रत्येक वर्ष बुद्ध पूर्णिमा वैशाख महिनाको पूर्णिमामा मनाइन्छ। शास्त्र अनुसार गौतम बुद्धको जन्म यसै दिन भएको थियो र यसै दिन बुद्धत्व प्राप्त भएको थियो ।…

Facebook Comments
Top