नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: News
एनआईसी एशिया बैंककाे लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमा
काठमाडाैं । एनआईसी एशिया बैंकले लिलाम बिक्रीमा राखिएका सम्पत्तिहरुको विस्तृत जानकारी अनलाइन पोर्टलमा सार्वजनिक गरेको छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति…
View More एनआईसी एशिया बैंककाे लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलमाकक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आगामी जेठ १ देखि १० गतेसम्म महानगरको आवेदन खुला गरिने जनाएको छ । कामपाका…
View More कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षाएनआरएनए आईसीसीको कार्यशैली र प्रस्तावप्रति यूकेको कडा आपत्ती, स्वतन्त्र उच्चस्तरीय कार्यदल गठनको माग
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को कार्यशैली र नेपाल सरकारसमक्ष बुझाइएको सुझावप्रति एनआरएनए(युके)ले कडा आपत्ति जनाएको छ । ‘गैरआवासीय नेपाली…
View More एनआरएनए आईसीसीको कार्यशैली र प्रस्तावप्रति यूकेको कडा आपत्ती, स्वतन्त्र उच्चस्तरीय कार्यदल गठनको मागकचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती
चन्द्रकला भण्डारी झापा । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला…
View More कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेतीजेननी आन्दोलनमा हराएका र चोरी भएका मोटरसाइकल हस्तान्तरण
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरी २६ करोड १९ लाख ३१…
View More जेननी आन्दोलनमा हराएका र चोरी भएका मोटरसाइकल हस्तान्तरण





