काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: State
चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध
वीरगञ्ज (पर्सा) । जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा…
View More चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोधभोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार
राँझा (बाँके) । भोटेकोशी बाढीमा आफन्त बेपत्ता भएका यहाँका प्रभावित परिवारले आफन्तजनको सास वा लासको टुङ्गो नलाग्दा मृत्यु संस्कार गर्न सकेका छैनन् । बाढीमा एकै…
View More भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवारगेटा आँखा अस्पताल आन्दोलनको भण्डाफोर: कर्मचारीहरुबाट पैसा लिएर आन्दोलन गरेको खुलासा
सुनिल कार्की धनगढी । गेटा आँखा अस्पतालमा २०८३ जेठ महिनामा सञ्चालन भएको कर्मचारी आन्दोलन भाडामा सञ्चालित भएको खुल्न आएको छ। नेपाल नेत्रज्योति संघले आ. व.…
View More गेटा आँखा अस्पताल आन्दोलनको भण्डाफोर: कर्मचारीहरुबाट पैसा लिएर आन्दोलन गरेको खुलासाकोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा, वार्षिक रु ७० लाख आम्दानी !
रामकुमार लिम्बू फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन् । आफ्नो जवान, उमेर र जाँगर पैसासँग साटेर फर्कन्छन् । स्वदेश फर्केपछि सुविधा…
View More कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा, वार्षिक रु ७० लाख आम्दानी !ब्रिटिस गोर्खा सैनिकदेखि समाजसेवीसम्म चोङ्बाङको यात्रा
सङ्गीता राई सुनसरी । आमा नरमाया हुक्पा चोङ्बाङ (कुरुम्बाङ) र बुबा पासाहाङ हुक्पा चोङ्बाङका काइँला छोरा हुनुहुन्छ मोहन हुक्पा चोङ्बाङ । उहाँका बुबा ब्रिटिस गोर्खामा…
View More ब्रिटिस गोर्खा सैनिकदेखि समाजसेवीसम्म चोङ्बाङको यात्रा





