हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: प्रदेश ५
रुखले च्याप्दा टेक बहादुरको घटनास्थलमै मृत्यु
पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ७ कचडीमा रुखले च्याप्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सोही स्थान बस्ने वर्ष ३१ का टेक बहादुर सर्तुङेको…
View More रुखले च्याप्दा टेक बहादुरको घटनास्थलमै मृत्युपाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवलको शाखारहित बैंकिङ्ग सेवा सुरु
पाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवल आईएमई बैंकको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भएको छ । ग्रामीण क्षेत्रका सबै जनतालाई बैंकको पहँुचमा ल्याउन रम्भा…
View More पाल्पाको रम्भा गाउँपालिका १ हुँगीमा ग्लोवलको शाखारहित बैंकिङ्ग सेवा सुरुसमाजलाई सही बाटोमा डोर्याउन शिक्षाको विकास अनिवार्य: नगर उपप्रमुख काउचा
कौरव खत्री गुल्मी । बाग्लुङ्गको गलकोटमा रहेको एक प्राथमिक विद्यालयको रजत स्मारिकाको आज विमोचन गरिएको छ । गलकोट नगरपालिका ९ छिसमा रहेको बिष्णु प्राथमिक विद्यालयको २६ औ…
View More समाजलाई सही बाटोमा डोर्याउन शिक्षाको विकास अनिवार्य: नगर उपप्रमुख काउचामदिराले लट्ठ कांग्रेस नेताले प्रधानाध्यापकलाई बेस्सरी कुटे
गुल्मी । गुल्मीमा नेपाली काङ्ग्रेसका एक नेताद्धारा वडाध्यक्ष, विद्यालय ब्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापक कुटिएका छन् । नेपाली काङ्ग्रेस साविकको निर्वाचन क्षेत्र नम्बर ३ का…
View More मदिराले लट्ठ कांग्रेस नेताले प्रधानाध्यापकलाई बेस्सरी कुटेकौसिल्य गोत्रीय खप्तडी थापाको कुलपुजामा डाक्टर र जेष्ठ नागरिकलाई सम्मान
कौरव खत्री गुल्मी । पौदीअमराईमा रहेका कौसिल्य गोत्रीय खप्टडी थापादाजुभाईहरुद्धारा आफ्नो कुल पुजा आज सम्पन्न गरेका छन् । साथै सोही अवसरमा खप्तडी थापादाजुभाईहरुका जेष्ठ नागरिकहरु ८४…
View More कौसिल्य गोत्रीय खप्तडी थापाको कुलपुजामा डाक्टर र जेष्ठ नागरिकलाई सम्मान