काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: प्रदेश ५
शनिबार पनि कार्यालय खोलेर सेवा दिइने
तुलसीपुर । आगामी भदौ महिनादेखि शनिबार पनि दाङ जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्ने तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले व्यस्त दैनिकी…
View More शनिबार पनि कार्यालय खोलेर सेवा दिइनेनेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण
तुलसीपुर । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो…
View More नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माणबुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै
बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र
View More बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दैधनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु
धनगढी । न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन)निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत नमूना…
View More धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरुशैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु
पाल्पा । संघीय सरकारको योजना अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर युवाहरूलार्इ ऋण दिने व्यवस्था स्थानीय सरकारले कार्यान्वयन गर्न थालेको छ । पाल्पाको बगनासकाली गाउँपालिकाले युवाहरुलाई…
View More शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु





