नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश ५
स्वतन्त्रतालाई अंकुश लगाउन खोज्नेहरु पतन हुन्छन : आचार्य
पाल्पा । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोज्नेहरुको पतन हुने बताउनु भएको छ । पाल्पाको रामपुरमा नेपाल पत्रकार महासंघको…
View More स्वतन्त्रतालाई अंकुश लगाउन खोज्नेहरु पतन हुन्छन : आचार्यनेपाल राष्ट्रिय त्रिभुवन माविको हिरक महोत्सवको तयारी तीब्र
कौरव खत्री गुल्मी । गुल्मीको एक माध्यमिक विद्यालयले आर्थिक संकलन अभियान र प्रचार प्रसार लाई तिव्रता दिएको छ । मुसिकोट नगरपालिका २ मुसिकोट देउरालीमा रहेको…
View More नेपाल राष्ट्रिय त्रिभुवन माविको हिरक महोत्सवको तयारी तीब्रदोस्रो रामपुर महोत्सव बारे जानकारी दिन पत्रकार सम्मेलन
सीता डोटेल पाल्पा रामपुर १८ पुष । रामपुर उद्योग वाणिज्य संघ पाल्पाले महोत्सवको तयारीका विषयमा जानकारी दिने उद्देश्यले रामपुरको पर्यटकीय गन्तव्य स्थल तालपोखरामा पत्रकार सम्मेलन गरेको…
View More दोस्रो रामपुर महोत्सव बारे जानकारी दिन पत्रकार सम्मेलनवामी सेवा समिति जापानको अध्यक्षमा पुनः सापकोटा निर्वाचित
कौरव खत्री गुल्मी । वामी सेवा समिति जापानको छैठौ अधिवेशन जापानमा सम्पन्न भएको छ । जनवरी १ अर्थात हिजो मंगलवार जापानको टोकियोमा सम्पन्न भएको ६…
View More वामी सेवा समिति जापानको अध्यक्षमा पुनः सापकोटा निर्वाचितअवको विकासलाई उत्पादनसँग जोडेर अगाडी बढाउनुपर्छ : प्रदेश सांसद बुढा
कौरव खत्री बाग्लुङ्ग । बाग्लुङ्गको मल्मको राम्चेढुङ्गामा प्रथम पर्यटन मेलाको सम्पन्न भएको छ । बाग्लुङ्गको गलकोट नगरपालिका ७ मल्मको राम्चेढुङ्गामा प्रथम मेलाको समापन समारोहमा बोल्दै…
View More अवको विकासलाई उत्पादनसँग जोडेर अगाडी बढाउनुपर्छ : प्रदेश सांसद बुढा