नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

श्रीनगर डाँडामा लागेको आगो नियन्त्रणमा
तानसेन ।
पाल्पाको प्रसिद्ध पर्यटकीय स्थल श्रीनगर डाँडामा लागेको आगो नियन्त्रण्मा आएको छ ।
जिल्लाको प्रमुख पर्यटकी गन्तव्यको रुपमा ख्याति कमाएको तानसेन ३ को आँखा अस्पताल रोड नजिक गणेश मन्दिर परिसरमा आइतबार दिउँसो देखि नै आगो लागेको थियो ।
नेपाल प्रहरी ,नेपाली सेना, स्थानिय ,र दमकलको सहयोगमा आग्लागी नियन्त्रणमा आएको स्थानिय सम्भु आचार्यले जानकारी दिनुभयो ।
फोटो सौजन्य :शम्भु आचार्य