What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पाल्पाको पुर्वखोल आगलागीमा एकघर र गोठजलेर नष्ट , ६ लाख ७० हजार बराबरको क्षती
What To Know
- पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाको साकिनेमा लागेको आगलागीबाट एकघर र गोठजलेर नष्ट भएको छ ।.
- मङलबार दिउसो रुद्रबहादुर दर्लामीको घर र गोठमा मा आगलागी हुँदा ६ लाख ७० हजार बराबरको क्षती भएको पूर्वखोला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट मानवीय क्षती नभए पनि घर, गोठ, २ वटा भैसी, २ वटा टिभी, मोवाइल,लट्टा कपडा, भाडाकुडा, खाद्यान्न लगायतका सामाग्री जलेर नष्ट भएका छन् ।.
पाल्पा । पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाको साकिनेमा लागेको आगलागीबाट एकघर र गोठजलेर नष्ट भएको छ ।
मङलबार दिउसो रुद्रबहादुर दर्लामीको घर र गोठमा मा आगलागी हुँदा ६ लाख ७० हजार बराबरको क्षती भएको पूर्वखोला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट मानवीय क्षती नभए पनि घर, गोठ, २ वटा भैसी, २ वटा टिभी, मोवाइल,लट्टा कपडा, भाडाकुडा, खाद्यान्न लगायतका सामाग्री जलेर नष्ट भएका छन् ।
झण्डै २ घण्टा पछि स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।






