ओली सरकारले मन्त्रिपरिषदका निर्णय लुकाएको सनसनीपूर्ण खुलासा (निर्णयको पूर्ण पाठसहित)

काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका अधिकांश महत्वपूर्ण निर्णयहरु लुकाउने गरेको खुलासा भएको छ । बैठक बसेकै दिन निर्णय सार्वजनिक नगरेर प्रत्येक बिहीबार सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै आएका छन् । तर यसरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दा मन्त्री बाँस्कोटाले भएका निर्णयमध्ये एक तिहाइभन्दा कममात्र सार्वजनिक गर्ने गरेको पाइएको छ ।

गोप्य स्रोतबाट प्राप्त विवरण अनुसार मन्त्रिपरिषद् बैठकले गरेका निर्णयमध्ये एक तिहाइभन्दा कममात्र सरकारले सार्वजनिक गर्ने गरेको खुलेको छ । दुई तिहाइभन्दा बढी निर्णयहरु सरकारले लुकाउने गरेको तथ्य बाहिरिएको छ ।

लौ हेर्नुहोस् ओली सरकारले यसरी लुकाउँदो रहेछ । मन्त्रीपरिषदका निर्णयहरु

कात्तिक २५  बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय- 

सञ्चारमन्त्री बाँस्काेटाले पत्रकार सम्मेलनमा  सार्वजनिक गरेका निर्णय 

कात्तिक २९  बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय- 

 सञ्चारमन्त्री बाँस्काेटाले पत्रकार सम्मेलनमा  सार्वजनिक गरेका निर्णय 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *