काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: News
हिरासतबाट रविको डायरी गायब बनाएकाे रास्वपाको आरोप
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको डायरी हिरासतबाटै गायब पारिएको आरोप लगाएको छ। शुक्रबार रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले विज्ञप्ति…
View More हिरासतबाट रविको डायरी गायब बनाएकाे रास्वपाको आरोपनेपाल प्रिमियर लिग : पोखरालाई पहिलो जित
काठमाडाैं । आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । गौस र दिनर्श खरेलले कीर्तिमानी साझेदारी…
View More नेपाल प्रिमियर लिग : पोखरालाई पहिलो जितरामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कम
काठमाडौँ । यहाँको खेतीयोग्य जमिनमा फस्फोरस र पोटासको मात्रा कम रहेको पाइएको छ । माटोमा फस्फोरस र पोटासको मात्रा कम हुँदा उत्पादकत्व घट्ने कृषि प्राविधिक…
View More रामपुर नगरक्षेत्रको माटोमा फस्फोरस र पोटासको मात्रा कमनौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री
काठमाडौँ । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा रु नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत…
View More नौ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्रीखातामा पान नम्बर अद्यावधिक गर्न ग्राहक लाई एनआईसी एशिया बैंकको अनुरोध
काठमाडौ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर…
View More खातामा पान नम्बर अद्यावधिक गर्न ग्राहक लाई एनआईसी एशिया बैंकको अनुरोध