बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…
Category: प्रदेश ५
तस्बिरमा हेर्नुहोस् गुल्मीको रिडी मेलामा दर्शनार्थीकाे घुइँचाे
गुल्मी । चार धाममध्यको एक धाम प्रशिद्ध धार्मिक स्थल रुरु रिडीमा लागेको माघे सक्रान्ति मेलामा भक्तजनको विहानैदेखि घुइचो लागेको छ । विहान ३ बजे देखि…
View More तस्बिरमा हेर्नुहोस् गुल्मीको रिडी मेलामा दर्शनार्थीकाे घुइँचाेकृषि र पर्यटनको विकास गर्न सके गलकोट समृद्ध बन्छ : भण्डारी
कौरव खत्री बागलुङ । बागलुङ गलकोट नगरपालिकाका नगर कार्यपालिका सदस्य विरजङ्ग भण्डारीले गलकोट नगरपालिकाको समृद्वि गर्न कृषि र पर्यटन क्षेत्रको विकास गर्नु पर्ने बताए ।…
View More कृषि र पर्यटनको विकास गर्न सके गलकोट समृद्ध बन्छ : भण्डारीदोस्रो रामपुर महोत्सवका रोचक तस्विरहरु….. (फाेटाे फिचर)
पाल्पा । पूर्वी पाल्पाकाे ब्यापारिक केन्द्र रामपुरमा शुक्रबारदेखि दोस्रो रामपुर महोत्सव सुरु भएको छ । ‘‘आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका विकासको आधार’’ भन्ने…
View More दोस्रो रामपुर महोत्सवका रोचक तस्विरहरु….. (फाेटाे फिचर)गाडी खरिद प्रकरणको छानबिन शुरु
बुटवल । प्रदेश नम्वर ५ को गाडी खरिद प्रकरणको छानबिनका लागि गठित संसदीय उपसमितिले आजदेखि काम थालेको छ । प्रदेश सरकार र संसदले चालु आर्थिक…
View More गाडी खरिद प्रकरणको छानबिन शुरुसिङ्गो गाउँ लालपुर्जाविहीन, ५० वर्ष बित्याे लालपुर्जाको आशमा
बाँके । नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् ।…
View More सिङ्गो गाउँ लालपुर्जाविहीन, ५० वर्ष बित्याे लालपुर्जाको आशमा