नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

घाँस काट्ने क्रममा भीरबाट लड्ेर अर्घाखाँचिमा कमला बुढाथोकीको मृत्यु
फेयर डेस्क ।
जिल्लाको सन्धिखर्क नगरपालिका ११ डिभर्नामा कमला बुढाथोकीको आईतबार विहान भिरबाट लड्दा मृत्यु भएको छ । घर नजिकैको जङगलमा घास काट्न जाने क्रममा भिरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचिले जनाएको छ ।
मृतक कमलाकी संगै घाँस काट्न गएकी निजकी कान्छी छोरी संगीता बुढाथोकीले आफ्नी आमा भिर बाट लडेको देख्न साथ स्थानीयहरुलाई खबर गरेकी थिइन् । गम्भीर घाइते भएकी कमला बुढाथोकीलाइ उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो । तर सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार सम्भाव नभएपछि डाक्टरहरुले थप उपचारका लागी भैरहवा अस्पताल बुटवलमा रिफर गरिएको थियो ।
कमललाई बुटवालमा उपचारको लागि लैजाने क्रमम बाटोमै मृतयु भएको परिवारि स्रोतले जानकारी दिएको छ ।
मृत्क बुढाथोकीका घरमा उनका २ छोरा र १ छोरी रहेकी छिन भने