काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: Life Style
गाउँमै निःशुल्क स्वास्थ्य शिविर, स्थानीय सरकारको अनुभुत गर्दै नागरिक
हुमाकान्त पोखरेल गुल्मी । जिल्ला सदरमुकाम तम्घासबाट ३९ किलोमिटर पश्चिममा मदाने गाउँपालिका । सदरमुकामबाट ५ किलोमिटर पिच सडक छ । त्यसपछि धुर्कोटसम्म ग्राभेल सडक छ…
View More गाउँमै निःशुल्क स्वास्थ्य शिविर, स्थानीय सरकारको अनुभुत गर्दै नागरिकभक्तपुरमा फेरि बर्डफ्लु, रातारात कुखुरा नष्ट
भक्तपुर। सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको फार्मको कुखुरामा फेरि एचवानएनवान भाइरस बर्डफ्लु भेटिएपछि रातारात कुखुरा नष्ट गरिएको छ । दधिकोटस्थित अनुस्कृत कुखुरा फार्ममा रहेको ब्रोइलर कुखुरामा…
View More भक्तपुरमा फेरि बर्डफ्लु, रातारात कुखुरा नष्टकाठमाडौँका केही कुखुरा फार्ममा पनि भेटियाे बर्डफ्लु
काठमाडोँ । काठमाडौँका केही कुखुरा फार्ममा बर्डफ्लुको सङक्रमण देखापरेपछि उच्च सतर्कता अपनाइने भएको छ । बर्डफ्लु रोग नियन्त्रणसम्बन्धमा बसेको नगरस्तरीय बैठकले यस्तो निर्णय गरेको हो…
View More काठमाडौँका केही कुखुरा फार्ममा पनि भेटियाे बर्डफ्लुबच्चाले ओछ्यानमा पिसाब गर्यो ? कसरी रोक्ने ?
काठमाडाैँ । छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः…
View More बच्चाले ओछ्यानमा पिसाब गर्यो ? कसरी रोक्ने ?के कारणले हुन्छ महिलालाई बढी थाइराइड ?
थाइराइड रोग कस्तो हो ? हाम्रो शरीरको थाइराइड ग्लान्डले थाइरोक्सिन हर्मोन उत्पादन गर्छ । थाइरोक्सिन हर्मोनले शरीरको सम्पूर्ण भागका खानालाई शक्तिमा रूपान्तरण गर्ने काम गर्छ…
View More के कारणले हुन्छ महिलालाई बढी थाइराइड ?