नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
बिरामी मारेर लासको मोलमलाई
काठमाडौँ । संघीय राजधानी काठमाडौँको चावहिलस्थित ओम हस्पिटल तथा रिसर्च सेन्टर प्रालि चिकित्सकको लापरवाहीका कारण सबैभन्दा बढी बिरामीको मृत्यु हुने अस्पताल हो भन्दा फरक पर्दैन…
View More बिरामी मारेर लासको मोलमलाईपुँजीगत खर्च प्रभावकारी बनाउन प्रमको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा व्यवस्था भएका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन सम्बन्धित विभागीय मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । विभिन्न विभागीय मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री तथा…
View More पुँजीगत खर्च प्रभावकारी बनाउन प्रमको निर्देशनसरकारले बाटो छेकेर ‘बिच्च बिच्च’मा टालटुले पिच गर्दा रुपलालको प्राण गयो
काठमाडौँ । नागढुङ्गा–नौबिसेको जाममा परेर शुक्रबार बिहान उपचारका लागि काठमाडौँ ल्याइँदै गरेका एकजना बिरामीको मृत्यु भएको छ । सडक मर्मतका नाममा भइरहेको जामका कारण काठमाडौँ…
View More सरकारले बाटो छेकेर ‘बिच्च बिच्च’मा टालटुले पिच गर्दा रुपलालको प्राण गयो६१ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट कसरी बच्ने ? लक्षण र बच्ने उपाय
काठमाडौँ । संघीय राजधानी काठमाडौँसमेत देशका ६१ जिल्लामा स्क्रब टाइफस रोग देखिएको छ । यो रोगबाट यस वर्ष हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ…
View More ६१ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट कसरी बच्ने ? लक्षण र बच्ने उपायएउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक–फरक
स्याङ्जा । यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको…
View More एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक–फरक





