What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
टी -१० लिग लाइभ भिडियाे, पारस खड्का मैदानमा
What To Know
- काठमाडाैँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएकाे टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधाबीले आफ्नो पहिलो खेलमा कलदर्सलाई रनको लक्ष्य दिएको छ ।.
- शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आबुदाबीले निर्धारित १० ओभरमा विकेट गुमाउँदै रन बनायो । आबुधाबीका लागि लुके राइडले २० रन निरोशन डिकोएला १७, कोरे एडरर्शन ४३, लेविस ग्रेगोरी ११ रन बनाए । तीन बलकाे सामना गरेका खड्काले अभिजित ३ रनको योगदान गरे ।.
काठमाडाैँ । युनाइटेड अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएकाे टी–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काको टिम आबुधाबीले आफ्नो पहिलो खेलमा कलदर्सलाई रनको लक्ष्य दिएको छ ।
शेख जायद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको आबुदाबीले निर्धारित १० ओभरमा विकेट गुमाउँदै रन बनायो । आबुधाबीका लागि लुके राइडले २० रन निरोशन डिकोएला १७, कोरे एडरर्शन ४३, लेविस ग्रेगोरी ११ रन बनाए । तीन बलकाे सामना गरेका खड्काले अभिजित ३ रनको योगदान गरे ।
https://youtu.be/4HyZbE8BIwI
https://youtu.be/CoeG0CE4qZ0






