काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
आज कात्तिक कृष्ण औँसी, यसरी गर्नुस् धनधान्यकी देवी लक्ष्मीको पूजा
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार धुमधामसँग मनाईरहेका छन् । कात्तिक कृष्ण औँसीको रात धनधान्यकी देवी लक्ष्मीको आराधना गरेर शनिबार लक्ष्मी पूजा मनाइँदै छ ।…
View More आज कात्तिक कृष्ण औँसी, यसरी गर्नुस् धनधान्यकी देवी लक्ष्मीको पूजानेकपाको सचिवालय बैठक आज बस्दै
काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिमा…
View More नेकपाको सचिवालय बैठक आज बस्दैअनावश्यक खर्चमा कठोर बन्दै अर्थ मन्त्रालय
काठमाडाैँ । कोरोनाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको ठहरसहित अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अगाडि सारेको छ । कोरोनाका कारण व्यापार–व्यवसायमा समस्या…
View More अनावश्यक खर्चमा कठोर बन्दै अर्थ मन्त्रालयपाल्पामा देउसी भैलो खेल्न प्रतिबन्ध
पाल्पा । पाल्पामा यो वर्ष तिहारमा देउसी, भैलो खेल्न नपाइने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण यो वर्ष देउसी भैलो खेल्न नपाइने भएको हो…
View More पाल्पामा देउसी भैलो खेल्न प्रतिबन्धअमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन
काठमाडौँ । संघीय संसदको संसदीय सुनुवाई समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको छ । बिहीबार बसेको संसदीय सुनुवाई समितिको…
View More अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन





