काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
मन्त्रिपरिषद् बैठकको निर्णय : नाकामा प्रतिबन्ध लम्ब्याउनेदेखि मल कारखाना खोल्नेसम्म
काठमाडौँ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकको…
View More मन्त्रिपरिषद् बैठकको निर्णय : नाकामा प्रतिबन्ध लम्ब्याउनेदेखि मल कारखाना खोल्नेसम्मक्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी…
View More क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशनदुःखीलाई दुःखीले दिएको ‘रु.१५५’
काठमाडौँ । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी…
View More दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना
काठमाडाैँ । मैत्रीपूर्ण खेल खेल्न बङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ढाकामा बुधबार गरिएको कोरोना…
View More बङ्गलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोनासरकारले कोरोनाको परीक्षण र उपचार निःशूल्क गर्ने
काठमाडौँ । सरकारले कोरोनाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशूल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबार आयोजित…
View More सरकारले कोरोनाको परीक्षण र उपचार निःशूल्क गर्ने





