हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: world
world
अस्ट्रेलियामा टिकटकमा प्रतिबन्ध
क्यानबेरा। अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा…
View More अस्ट्रेलियामा टिकटकमा प्रतिबन्ध‘ब्रेकअप’बाट निराश युवाहरूलाई सरकारले सहयोग गर्ने
काठमाडाैं । न्युजिल्यान्ड सरकारले प्रेम सम्बन्धमा ब्रेकअप भएपछि निराश भएका युवाहरूलाई सहयोग गर्न अभियान सुरु गरेको छ । यसमार्फत १६ देखि २४ वर्ष उमेर समूहका…
View More ‘ब्रेकअप’बाट निराश युवाहरूलाई सरकारले सहयोग गर्नेभारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन्
काठमाडाैं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह “फरार” भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई…
View More भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन्वायुमण्डलमा २० लाख वर्षयताकै उच्च कार्बनडाइअक्साइड
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आईपीसी)को रिपोर्टले पृथ्वीको वायुमण्डलमा तापक्रम बढाउने ग्यास कार्बनडाइअक्साइडको मात्रा २० लाख वर्षयताकै उच्च मात्रामा पुगेको देखाएको छ । संयुक्त…
View More वायुमण्डलमा २० लाख वर्षयताकै उच्च कार्बनडाइअक्साइडसात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा
अबुजा। नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ ।नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड ८ लाख बालबालिका…
View More सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा