हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: world
world
के लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्
सबैभन्दा खतरनाक प्राकृतिक विपद्मध्ये एक- चट्याङबाट जोगाउने प्रविधिमा २७० वर्षभन्दा बढी समयमा मुलभूत रूपमा कुनै परिवर्तन भएको छैन्। तर युरोपेली वैज्ञानिकहरूको एउटा समूहले उनीहरूले लेजरको प्रकाशको सहायताले चट्याङको दिशा मोड्न सफलता हासिल गरेको विश्वास गरिरहेका छन्।
View More के लेजर प्रयोग गरेर चट्याङलाई तर्काउन सकिन्छ? वैज्ञानिकहरू के भन्छन्मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिका
वासिङ्टन। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कँदै छन्। युक्रेन युद्धको प्रथम वार्षिकीपछि…
View More मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिकाटर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार
कहरामनमारास, टर्की। टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी…
View More टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धारसालनालसहित फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुक
पश्चिमोत्तर सिरियामा सोमवार विनाशकारी भूकम्पपछि भत्किएको एउटा भवनको भग्नावशेषमुनि जन्मिएकी एक बालिकालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्न हजारौँ मानिस अघि सरेका छन्। जेन्देअरिस सहरमा उद्धारकर्मीहरूले उनलाई…
View More सालनालसहित फेला परेकी बालिका पाल्न हजारौँ मानिस इच्छुकच्याटजीपीटी आएपछि बिङ र बार्डको चर्चा: एआईले इन्टरनेट सर्चमा कस्तो प्रभाव पार्ला
पेट्रा जिविक गुगल र माइक्रोसफ्टले आफ्ना सर्च इन्जिनमा आर्टिफिशल इन्टेलिजन्स ‘एआई’ राख्न लागेको घोषणा गरेसँगै हामीले अनलाइन माध्यममा सूचना खोज्ने र पाउने तरिकामा क्रान्ति आउन…
View More च्याटजीपीटी आएपछि बिङ र बार्डको चर्चा: एआईले इन्टरनेट सर्चमा कस्तो प्रभाव पार्ला