वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको…

View More वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन

धनुषा । नेपाली काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ । प्रदेशसभा नं २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आज बसेको ४८औँ बैठक शुरु भएको…

View More कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन

मन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवबाट कुटिएका छन् ।…

View More मन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठन

आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झा

काठमाण्र्डौं । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव माथि हातपात गरेका छन । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ…

View More आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झा

फागुन मसान्तभित्र सबै कानून बन्छ : उपप्रधानमन्त्री पोखरेल

लहान ।  उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताउनुभएको छ । सिरहाको कर्जन्हा…

View More फागुन मसान्तभित्र सबै कानून बन्छ : उपप्रधानमन्त्री पोखरेल