परीक्षा स्थगनपछि विद्यार्थी आन्दोलित

सप्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा स्थगित भएपछि विद्यार्थी आन्दोलित भएका छन् । परीक्षार्थीको भविष्यसँग खेलवाड भइरहेको भन्दै विद्यार्थीले…

View More परीक्षा स्थगनपछि विद्यार्थी आन्दोलित

राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ: डा भट्टराई

राजविराज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताउनुभएको छ । राजविराज विमानस्थलमा…

View More राउतसँगको सहमति प्रस्ट पार्नु जरुरी छ: डा भट्टराई

वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

धनुषा । वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पु¥याएकाले सरकारले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको…

View More वैशाखदेखि जयनगर–जनकपुर रेल सेवा सञ्चालन हुने

कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन

धनुषा । नेपाली काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ । प्रदेशसभा नं २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आज बसेको ४८औँ बैठक शुरु भएको…

View More कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन

मन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठन

काठमाडौं । प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवबाट कुटिएका छन् ।…

View More मन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठन