काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: प्रदेश २
कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन
धनुषा । नेपाली काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ । प्रदेशसभा नं २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आज बसेको ४८औँ बैठक शुरु भएको…
View More कांग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगनमन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठन
काठमाडौं । प्रदेश नम्बर २ का उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवबाट कुटिएका छन् ।…
View More मन्त्रीबाटै कुटिए सचिव, ३ सदस्यीय छानबिन समिति गठनआफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झा
काठमाण्र्डौं । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव माथि हातपात गरेका छन । उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ…
View More आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै योजना मन्त्री यादवद्धारा कुटिए सचिव झाफागुन मसान्तभित्र सबै कानून बन्छ : उपप्रधानमन्त्री पोखरेल
लहान । उपधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले फागुन मसान्तभित्र आवश्यक सम्पूर्ण कानूनहरु बनाएर विकास निर्माणका कामलाई तीव्र गति दिने बताउनुभएको छ । सिरहाको कर्जन्हा…
View More फागुन मसान्तभित्र सबै कानून बन्छ : उपप्रधानमन्त्री पोखरेलसीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष…
View More सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी





