नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
यस्तो छ स्थानीय तहको प्रशासनिक वर्गीकरण, हेर्नुस् तपाईँको क्षेत्र कुन बर्गमा पर्यो
काठमाडाैँ । सरकारले स्थानीय तहलाई बर्गीकरण गरेको छ । जिल्लागत प्रशासनिक पुनरावलोकन गरी सरकारले स्थानीय तहको प्रारम्भिक प्रशासनिक वर्गीकरण गरेको हो । संघीय मामिला तथा…
View More यस्तो छ स्थानीय तहको प्रशासनिक वर्गीकरण, हेर्नुस् तपाईँको क्षेत्र कुन बर्गमा पर्योवाइडबडी प्रकरणको छानविन गर्न समिति गठन
काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति आज गठन गरेको छ ।…
View More वाइडबडी प्रकरणको छानविन गर्न समिति गठनमहाधिवेशन समयमै हुनुपर्छः कोइराला
विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४आँै महाधिवेशन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार…
View More महाधिवेशन समयमै हुनुपर्छः कोइरालाविद्यालयको टहराबाटै गाउँपालिकाको कामकाज
–केदार मगर खोटाङ । एउटा लामो टहरा । टहराभित्र प्रवेश गरेपछि शुरु हुन्छ स्थानीय सरकारको दैनिक कामकाज । स्थानीय तह गठन भएको डेढ वर्ष पार…
View More विद्यालयको टहराबाटै गाउँपालिकाको कामकाजनेपालले भारतसँग कति रकममा किन्दैछ रेल ?
बीबीसी । भारतको जयनगरदेखि नेपालको धनुषास्थित कुर्थासम्म रेल सञ्चालनका लागि सरकारले शुरूमा रेलका इन्जिन र डिब्बासहितका दुईवटा सेट खरिद गर्ने भएको छ। रेल विभागका अनुसार एउटा…
View More नेपालले भारतसँग कति रकममा किन्दैछ रेल ?





