नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
गगन थापाको आक्रोश प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाउने यो कस्तो लोकतन्त्र हो ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आजको…
View More गगन थापाको आक्रोश प्रधानमन्त्रीलाई प्रश्न सोध्न नपाउने यो कस्तो लोकतन्त्र हो ?यस्तो छ प्रधानमन्त्रीको १५ पृष्ठ लामो सम्बाेधन, जसले संसदमा हंगामा मच्यायो (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले…
View More यस्तो छ प्रधानमन्त्रीको १५ पृष्ठ लामो सम्बाेधन, जसले संसदमा हंगामा मच्यायो (पूर्णपाठ)बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीकाे निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चालुआर्थिक वर्ष बजेट कार्यान्वयन नै कर्णाली प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । कर्णाली प्रदेशको भूमि व्यवस्था,…
View More बजेट कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीकाे निर्देशनवाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ : सभापति देउवा
उर्लाबारी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको…
View More वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ : सभापति देउवाजग्गा बाँड्दा समाधान भएन सुकुम्वासी समस्या
काठमाडौँ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले हालसम्म एक लाख ५४ हजार ८५६ सुकुम्वासी परिवारलाई ४६ हजार ६९४ बिघा जग्गा वितरण गरेको छ ।…
View More जग्गा बाँड्दा समाधान भएन सुकुम्वासी समस्या





