What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

बालुवाटार जग्गा प्रकरणमा विष्णु पौडेलको ६ बुँदे दोस्रो वक्तव्य
What To Know
- काठमाडाैँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का महासचिब विष्णु पौडेलले वालुवाटार जग्गा खरिद प्रकरणमा दोस्रो विज्ञप्ति प्रकाशित गर्नु भएकाे छ । आफूले सरकारी कागजात किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा नहडपेको दाबी गर्दै शुक्रबार दाेस्राे विज्ञप्ती जारी गर्नु भएकाे हाे ।.
- महासचिव पौडेलले नवलपरासीको वर्दघाटको ८ कठ्ठा जग्गा बेचेर वालुवाटार मा ८ आना जग्गा किनेको पनि विज्ञप्तीमा उल्लेख गर्नुभएकाे छ । असोजमा बर्दघाटको जग्गा बेचेर पुसमा बालुवाटारमा जग्गा खरिद गरिएको आफूले सरकारी जग्गा नहडपेको भन्दै पौडेलले यस सम्बन्धमा सत्य तथ्य बाहिर ल्याउन माग गर्दै सरकारले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताउनुभएकाे छ।.
काठमाडाैँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)का महासचिब विष्णु पौडेलले वालुवाटार जग्गा खरिद प्रकरणमा दोस्रो विज्ञप्ति प्रकाशित गर्नु भएकाे छ । आफूले सरकारी कागजात किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा नहडपेको दाबी गर्दै शुक्रबार दाेस्राे विज्ञप्ती जारी गर्नु भएकाे हाे ।
महासचिव पौडेलले नवलपरासीको वर्दघाटको ८ कठ्ठा जग्गा बेचेर वालुवाटार मा ८ आना जग्गा किनेको पनि विज्ञप्तीमा उल्लेख गर्नुभएकाे छ । असोजमा बर्दघाटको जग्गा बेचेर पुसमा बालुवाटारमा जग्गा खरिद गरिएको आफूले सरकारी जग्गा नहडपेको भन्दै पौडेलले यस सम्बन्धमा सत्य तथ्य बाहिर ल्याउन माग गर्दै सरकारले गर्ने निर्णय आफूलाई स्वीकार्य हुने बताउनुभएकाे छ।
सो जग्गा सरकारी भएको र भूमाफियाले हडपेको तथ्य सार्वजनिक भएका छन् ।