काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Politics
नेपाली कांग्रेसले जित्यो कीर्तिपुरको मेयर
काठमाडाैं । कीर्तिपुरको मेयर पदका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले जितेको छ। सुरूदेखि नै अगाडि रहेका कांग्रेसका कृष्णमान डंगोलले ५३३४ मत पाएर जित हासिल गर्नुभएकाे हाे…
View More नेपाली कांग्रेसले जित्यो कीर्तिपुरको मेयरप्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली ४ दिने औपचारिक भ्रमणका लागि चीनतर्फ प्रस्थान गर्नुभएकाे छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी मंसिर १७…
View More प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थानकीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसका डंगोलको अग्रता (मतगणना अपडेट)
काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुखका लागि आइतबार भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायम राखेका छन्। डंगोलले…
View More कीर्तिपुर नगरपालिका प्रमुखमा कांग्रेसका डंगोलको अग्रता (मतगणना अपडेट)सरकारी वकिलसमक्ष के भने रवि लामिछानेले ?
काठमाडौँ । सहकारीको रकम अपचलनसम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधान एंव गृहमन्त्री रवि लामिछानेसँग सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिने काम भइरहेको छ ।…
View More सरकारी वकिलसमक्ष के भने रवि लामिछानेले ?प्रधानमन्त्री ओलीको भ्रमणमा चीनसँग हुँदै छन् यी सम्झौता
काठमाडाैं । प्रधानमन्त्रीको चीन भ्रमणसँग सम्बन्धित रहेर मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा…
View More प्रधानमन्त्री ओलीको भ्रमणमा चीनसँग हुँदै छन् यी सम्झौता





