नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: News
एउटै वडाका १६१ महिला इराकमा
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर…
View More एउटै वडाका १६१ महिला इराकमाकोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो
काठमाडाैँ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक…
View More कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्योकाँडाघारीबाट अपहरित ११ वर्षीय बालकको शव भेटियो
काठमाडाैँ । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरित ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । भक्तपुरको सानोठिमीस्थित नवदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको…
View More काँडाघारीबाट अपहरित ११ वर्षीय बालकको शव भेटियोभक्तपुरमा प्रहरी इन्काउन्टर : ११ वर्षीय बालक अपहरण गर्ने २ जना मारिए
काठमाडौं । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरण गरिएका ११ वर्षीय बालक निशान खड्काको खोजीमा खटिएकाे प्रहरी टाेलीकाे इन्काउन्टरमा परी भक्तपुरमा २ जनाकाे मृत्यु भएकाे छ…
View More भक्तपुरमा प्रहरी इन्काउन्टर : ११ वर्षीय बालक अपहरण गर्ने २ जना मारिएकाठमाडाैँ उपत्यकामा विछ्याइँदैछ जमिनमुनी बिजुलीकाे तार
काठमाडौँ । नेपालमै पहिलोपटक भूमिगत विद्युत् प्रसारण लाइन निर्माण भइरहेको विषय आम मानिसलाई थाहा नहुन सक्छ । तर काठमाडौँ उपत्यकामा नै नेपाल विद्युत् प्राधिकरणले भूमिगत…
View More काठमाडाैँ उपत्यकामा विछ्याइँदैछ जमिनमुनी बिजुलीकाे तार