What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काँडाघारीबाट अपहरित ११ वर्षीय बालकको शव भेटियो
What To Know
- काठमाडाैँ । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरित ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । भक्तपुरको सानोठिमीस्थित नवदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।.
- मारिनेमा गोपाल तामाङ र अजय तामाङ रहेका छन् । उनीहरु सिन्धुपाल्चोकको रहेको प्रहरीले जनाएको छ । दुबै जनाकाे शव बीरअस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ ।.
काठमाडाैँ । काठमाडौंको काँडाघारीबाट आइतबार साँझ अपहरित ११ वर्षीय बालक निशान खड्काको शव भेटिएको छ । भक्तपुरको सानोठिमीस्थित नवदेशमा बन्दै गरेको घरको प्रांगणमाखाल्डो खनेर गाडेको अबस्थामा बच्चाको शव भेटिएको प्रहरीले जनाएकाे छ ।
बालकको अपहरणमा संलग्न भएको आरोप लागेका दुई जना प्रहरी इन्काउन्टरमा मारिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणकारी खोज्ने क्रममा भक्तपुरको डोलेश्वरस्थित घ्याम्पेडाँडामा भएको मुठभेडको क्रममा मारिएको प्रहरीले जनाएको छ।

मारिनेमा गोपाल तामाङ र अजय तामाङ रहेका छन् । उनीहरु सिन्धुपाल्चोकको रहेको प्रहरीले जनाएको छ । दुबै जनाकाे शव बीरअस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ ।






