नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
नेपालमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौं। शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या ५४८ पुगेको छ । पछिल्लाे पटक संक्रमण पुष्टि भएकामा…
View More नेपालमा थप ३२ जनामा काेराेना संक्रमण पुष्टिनिशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्ता
काठमाडौँ । सरकारले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । मन्त्रिपरिषद्ले निशान छाप संशोधन गर्ने निर्णय गरेको केही घण्टामै सरकारले प्रतिनिधि सभा सचिवालयमा…
View More निशान छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्ताव दर्तानेपालको संशोधित नक्सा सार्वजनिक, भारतमा खैलाबैला, सत्ताधारी दलभित्र जस लिने होडबाजी
काठमाडौँ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको संशोधित नक्सा वुधबार सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित कार्यक्रममा लिम्पियाधुरा,…
View More नेपालको संशोधित नक्सा सार्वजनिक, भारतमा खैलाबैला, सत्ताधारी दलभित्र जस लिने होडबाजीभारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमण
भेषराज बस्नेत र शेरिफ केसी राँझा । बाँकेमा एक हप्ताअघि भारतबाट आएका थप छ जनामाा आज कोरोना सङ्क्रमण फेला परेको छ । दुई दिनअघि खजुराबाट लिइएको…
View More भारतबाट आएका अधिकांशमा नै कोरोना संक्रमणकोरोना संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु
बुटवल । कोरोना भाइरसकाे संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । गुल्मी मदाने गाउँपालिका–६ का उनको रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान…
View More कोरोना संक्रमणबाट नेपालमा तेस्रो व्यक्तिको मृत्यु





