What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, एक सातामै संक्रमितकाे संख्या दाेब्बर
What To Know
- काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।.
- विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिनुभयाे । पछिल्लाे एक साताकाे अवधिमै नेपालमा काेराेना संक्रमितकाे संख्या दाेब्बरले बृद्धि भएकाे छ ।.
काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अब नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिनुभयाे । पछिल्लाे एक साताकाे अवधिमै नेपालमा काेराेना संक्रमितकाे संख्या दाेब्बरले बृद्धि भएकाे छ ।






