नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा संवाद थाल्न सुझाव
काठमाडाैँ । सांसदहरुले नेपाल–भारतबीच विगतमा भएका सन्धि सम्झौताका ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा सीमा समस्या समाधानका लागि तत्काल संवाद थाल्न सरकारलाई सुझाव दिनुभएको छ ।…
View More ऐतिहासिक दस्तावेज र तथ्यका आधारमा संवाद थाल्न सुझावकर्मचारीलाई देश घुम्न प्रदेश २ सरकारले थप एक महिनाको तलब दिने
काठमाडौँ । प्रदेश २ सरकारले प्रदेशमा कार्यरत निजामती कर्मचारीलाई भ्रमण गर्नका लागि एक महिना बराबरको थप तलब सुविधा उपलब्ध गराउने भएको छ । प्रदेश २…
View More कर्मचारीलाई देश घुम्न प्रदेश २ सरकारले थप एक महिनाको तलब दिनेपत्रकार लम्साललाई ज्यान मार्ने धम्की
काठमाडौँ । योहो टेलिभिजनका समाचार प्रमुख तथा नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्साललाई समाचार प्रसारण गरेको भन्दै ब्लुक्रस हस्पिटल त्रिपुरेश्वरका रजत श्रेष्ठले ज्यान मार्ने धम्की…
View More पत्रकार लम्साललाई ज्यान मार्ने धम्कीरूप ज्योतिलाई थप पाँच दिन थुनामा राख्न अनुमति
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्व अर्थराज्यमन्त्री एवं व्यवसायी रुप ज्योति र उहाँकी छोरी सुरुचिलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति…
View More रूप ज्योतिलाई थप पाँच दिन थुनामा राख्न अनुमतिकालापानी सीमा विवादबारे सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार
काठमाडौं । कालापानी, लिम्पियाधुरा लगायतको क्षेत्रको सीमा विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्न भारत तयार भएको छ । एकिन मिति तय नभए पनि…
View More कालापानी सीमा विवादबारे सचिवस्तरीय संयन्त्रमा छलफल गर्न भारत तयार





