महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

कास्की । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का…

View More महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका

पाेखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा…

View More लोकसेवा तयारी कक्षामा लगानी गर्दै गाउँपालिका

कीर्तिमानी होचा ब्यक्ति खगेन्द्र थापाको मगर परम्परा अनुसार अन्त्यष्टि

कास्की । कीर्तिमानी होचा ब्यक्ति खगेन्द्र थापा मगरको मगर परम्परा अनुसार अन्त्यष्टि गरिएको छ । थापाको पोखराको रामघाटमा शनिबार मगर परम्परा अनुसार अन्त्यष्टि गरिएको हो…

View More कीर्तिमानी होचा ब्यक्ति खगेन्द्र थापाको मगर परम्परा अनुसार अन्त्यष्टि

विश्वकै हाेचा ब्यक्तिकाे कीर्तिमान बनाएका खगेन्द्र थापा मगरकाे निधन

पाेखरा । गिनिज बुक अफ वर्ल्ड रेकडसमा विश्वकै हाेचा ब्यक्तिकाे कीर्तिमान बनाएका खगेन्द्र थापा मगरकाे शुक्रबार दिउँसाे निधन भएकाे छ । पाेखराकाे मणिपाल शिक्षण अस्पतालमा…

View More विश्वकै हाेचा ब्यक्तिकाे कीर्तिमान बनाएका खगेन्द्र थापा मगरकाे निधन

मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?

वासुदेव पौडेल पोखरा । पर्यटकीय नगरी पोखरा प्रकृति र संस्कृतिको वरदानयुक्त ठाउँ हो भन्दा कुनै अत्युक्ति नहोला । प्रकृतिका विभिन्न छटाले कुँदिएको पोखरा विविधतायुक्त संस्कृतिको पनि…

View More मगर संस्कार र संस्कृति हेर्न चिलाउने खर्क जाने कि ?