What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
‘दैनिक समस्या परे फोन गर्नुहोस्’
What To Know
- दमाैली । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लकडाउनका बेलामा तनहुँका जनताका दैनिकी चलाउन समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको छ । सांसद श्रेष्ठले आज प्रेस विज्ञप्ती जारी गरी लकडाउनको समयमा निम्न वर्गका जनताको दैनिकी निकै कष्टकर र कठिनाई भएको महशुस गरेपनि जनताको दुःखमा साथ दिन भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै केही समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको हो ।.
- सांसद श्रेष्ठले आफ्नो मोवाइल नम्बर ९८५१०३८५३५/९८५६०४८५३५ र स्वकीय सचिव जगत खड्काको मोवाइल नम्बर ९८४१४२४९६१ मा फोन गरी समस्या बताएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सांसद श्रेष्ठले लकडाउनको अवधिमा दिनभर काम गरेर बिहान र बेलुकीको छाक टार्न बाध्य हुने निम्न वर्गका श्रमजीवि वर्गका नागरिकलाई निकै कष्ट भएको आफूले महशुस गरेको बताउनुभयो ।.
दमाैली । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लकडाउनका बेलामा तनहुँका जनताका दैनिकी चलाउन समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको छ । सांसद श्रेष्ठले आज प्रेस विज्ञप्ती जारी गरी लकडाउनको समयमा निम्न वर्गका जनताको दैनिकी निकै कष्टकर र कठिनाई भएको महशुस गरेपनि जनताको दुःखमा साथ दिन भौतिक रुपमा उपस्थित हुन नसकेको भन्दै केही समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको हो ।
सांसद श्रेष्ठले आफ्नो मोवाइल नम्बर ९८५१०३८५३५/९८५६०४८५३५ र स्वकीय सचिव जगत खड्काको मोवाइल नम्बर ९८४१४२४९६१ मा फोन गरी समस्या बताएमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सांसद श्रेष्ठले लकडाउनको अवधिमा दिनभर काम गरेर बिहान र बेलुकीको छाक टार्न बाध्य हुने निम्न वर्गका श्रमजीवि वर्गका नागरिकलाई निकै कष्ट भएको आफूले महशुस गरेको बताउनुभयो ।






