‘दैनिक समस्या परे फोन गर्नुहोस्’

दमाैली । प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले लकडाउनका बेलामा तनहुँका जनताका दैनिकी चलाउन समस्या परे आफूलाई सम्झन आग्रह गर्नुभएको छ । सांसद श्रेष्ठले आज प्रेस विज्ञप्ती…

View More ‘दैनिक समस्या परे फोन गर्नुहोस्’

कास्कीमा जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन भयोः कास्की प्रहरी

कास्की । पोखरामा जिम्मेवार व्यक्ति नै प्रातःभ्रमणका नाममा डाँडाकाँडातिर देखिन थालेपछि कास्की प्रहरीले लकडाउनको सिद्धान्त पूर्ण पालन गर्न आग्रह गरेको छ । विश्वव्यापी महामारीका रुपमा…

View More कास्कीमा जिम्मेवार व्यक्तिबाटै लकडाउन उल्लङ्घन भयोः कास्की प्रहरी

मुस्ताङमा पाँचौं पटकको हिमपातसँगै जनजीवन प्रभावित

पाेखरा । हिमाल पारीको जिल्ला मुस्ताङमा शनिबार दिउँसोदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो २ बजेबाट लगातार हिउँ परेपछि यहाँका अधिकांश क्षेत्र…

View More मुस्ताङमा पाँचौं पटकको हिमपातसँगै जनजीवन प्रभावित

सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा

कास्की । पोखरा महानगरपालिका वडा नं १५ र १७ को बीचमा पर्ने रातोपै¥हो क्षेत्रमा गत भदौमा सेती नदी किनारमा गएको सुक्खा पहिरो र त्यसले बनाएको…

View More सेती नदीको सुक्खा पहिराले जोखिमपूर्ण बन्दै पोखरा

महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा

कास्की । महिला तथा बालबालिकाका लागि संविधान प्रदत्त अधिकार तथा कानूनमा भएका पछिल्ला परिवर्तनका सम्बन्धमा जानकारी गराउने उद्देश्यले कास्कीको माछापुच्छ«े गाउँपालिकाले महिला जनप्रतिनिधिलाई ‘विद्यमान कानून’का…

View More महिला जनप्रतिनिधिलाई कानूनी शिक्षा