नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: गण्डकी
घरेलु मदिरा ( रक्सी ) कडा बनाउन जाँडमा पुराना चप्पल र खुर्सानी
बाग्लुङ । जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ । बिहीबार साँझ बागलुङ…
View More घरेलु मदिरा ( रक्सी ) कडा बनाउन जाँडमा पुराना चप्पल र खुर्सानीभोलि सार्वजनिक बिदा
काठमाडौं । गण्डकी प्रदेशमा मंगलवार सार्वजनिक विदा दिइएको छ । तमु समुदायको प्रमूख सांस्कृतिक पर्व तमू ल्होसारको अवसरमा पुष १५ गतेका गण्डकी प्रदेश सरकारले सार्वजनिक…
View More भोलि सार्वजनिक बिदा१३ दिनकी सुत्केरीको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्ली
कुश्मा । पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरीको दुवै मिर्गाैला फेल भएका छन् । यही कात्तिक १७ गते गण्डकी अस्पताल पोखरामा शल्यक्रियामार्फत बच्चा जन्माएकी…
View More १३ दिनकी सुत्केरीको दुवै मिर्गाैला फेल, नवजात शिशुको बिचल्लीएउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक–फरक
स्याङ्जा । यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको…
View More एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक–फरकप्रयोगविहीन सरकारी कार्यालय भवन खण्डहर बन्दै
परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित खारेजीमा परेको महिला तथा बालबालिका कार्यालयको नवनिर्मित आधुनिक सुविधासम्पन्न भवन प्रयोगविहीन हुँदा खण्डहर बन्न थालेको छ । विगत एक…
View More प्रयोगविहीन सरकारी कार्यालय भवन खण्डहर बन्दै





