काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: प्रदेश ३
शून्य डिग्रीमा झर्यो काठमाडौँको तापक्रम
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम शून्य डिग्रीमा झरेको छ । तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको…
View More शून्य डिग्रीमा झर्यो काठमाडौँको तापक्रमसरकारले देश विकास र समृद्धिका लागि ठोस काम गर्न सकेनः अध्यक्ष राणा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित…
View More सरकारले देश विकास र समृद्धिका लागि ठोस काम गर्न सकेनः अध्यक्ष राणाअब पशुलाई पनि सुत्केरी भत्ता दिइने
चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले किसानलाई पशुपालन व्यवसायप्रति आकर्षित गर्ने उद्देश्यले सुत्केरी पशुलाई भत्ता दिन शुरु गरेको छ । नगरभित्रका किसानले पालेका गाईभैँसी ब्याउँदा…
View More अब पशुलाई पनि सुत्केरी भत्ता दिइनेसरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमा
ललितपुर । पाटन संग्राहलयमा लाईट र द इसेन्स नामक दुइवटा एकल चित्रकला प्रदर्शनीको उद्घाटन भएको छ । योङ् पिकासोको आयोजनामा चित्रकार सरुनादेवी महर्जनको लाईट र…
View More सरुनाको लाईट र रियाको द इसेन्स प्रदर्शनीमाएकाबिहानै काठमाडौँमा भूकम्पको धक्का
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर ६ मिनेटमा…
View More एकाबिहानै काठमाडौँमा भूकम्पको धक्का