नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश ३
५३ वर्षीया मीना आलेमगरका आमाछोरा एसइईमासँगै
भक्तपुर । भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त हुनुहुन्छ । यस वर्षको एसइईमा सहभागी हुने…
View More ५३ वर्षीया मीना आलेमगरका आमाछोरा एसइईमासँगै३५ दिनभित्र अवैध हतियार बुझाउन गृहको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन…
View More ३५ दिनभित्र अवैध हतियार बुझाउन गृहको आग्रहहेटौँडामा बर्डफ्लु फेला, हजाराैँ कुखुरा मरेर सखाप
हेटौँडा । दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु…
View More हेटौँडामा बर्डफ्लु फेला, हजाराैँ कुखुरा मरेर सखापनिजी क्षेत्रसँग हातेमालो हुन्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योग तथा व्यवसाय प्रवद्र्धनका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताउनुभएको छ । आजदेखि हेटौँडामा शुरु भएको…
View More निजी क्षेत्रसँग हातेमालो हुन्छ : मुख्यमन्त्री पौडेल१२ वर्षपछि काठमाडाैँ उपत्यकामा हिमपात ( फाेटाे फिचर )
भक्तपुर। आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हिमपात भएको छ । उपत्यकाको भक्तपुर, ललितपुर र काठमाडौंकै आसपासमा हिमपात भएको छ । काठमाडौंमा हिजो राति ११…
View More १२ वर्षपछि काठमाडाैँ उपत्यकामा हिमपात ( फाेटाे फिचर )





