नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट : प्रचण्ड
कपिलबस्तु । प्रदेश नम्बर ५ को नाम र प्रदेशको बिषयलाई लिएर प्रदेश सांसदहरु बिभाजित भइरहेको बेला नेकपा अध्यक्ष पुष्पकमल दाहालले नाम लुम्बिनी र राजधानी तिलौराकोट…
View More प्रदेश ५ को नाम लुम्बिनी र राजधानी तिलौराकोट : प्रचण्डसार्वजनिक खरीदसम्बन्धी प्रदेश नं ५ को कार्यविधि स्वीकृत
रुपन्देही । प्रदेश नं ५ सरकारले सार्वजनिक खरीदसम्बन्धी अन्तरिम कार्यविधि २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको…
View More सार्वजनिक खरीदसम्बन्धी प्रदेश नं ५ को कार्यविधि स्वीकृतकल्याणकारी स्वयंसेवकद्वारा रेडियो नेपाल परिसरको सरसफाई, ५००० टन फोहर ब्यवस्थापन
काठमाडौँ । कल्याणकारी स्वयंसेवक संघ, नेलालले रेडियो परिसरको सरसफाई गरेको छ । संघले तीन चरणमा प्रसारण विकास समितिको पोखरी लगायत त्यस सेरोफेरोको सरसफाई गरेको हो…
View More कल्याणकारी स्वयंसेवकद्वारा रेडियो नेपाल परिसरको सरसफाई, ५००० टन फोहर ब्यवस्थापनभैंसीको मासु अड्किएर नेपालीकाे मृत्यु
राजन पौडेल पर्वत । कुश्मा नगरपालिका –१० पिपलटारीका एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति मृत्यु भएको हो…
View More भैंसीको मासु अड्किएर नेपालीकाे मृत्युरुकुमपूर्वकाे एउटा गाउँ जहाँ भरुवा बन्दुक छैन
रुकुम(पूर्व) । पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ । मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको आज पत्रकार सम्मेलन…
View More रुकुमपूर्वकाे एउटा गाउँ जहाँ भरुवा बन्दुक छैन