काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: State
भैंसीको मासु अड्किएर नेपालीकाे मृत्यु
राजन पौडेल पर्वत । कुश्मा नगरपालिका –१० पिपलटारीका एक व्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । ४१ वर्षीय कर्णबहादुर नेपालीको मंगलबार राति मृत्यु भएको हो…
View More भैंसीको मासु अड्किएर नेपालीकाे मृत्युरुकुमपूर्वकाे एउटा गाउँ जहाँ भरुवा बन्दुक छैन
रुकुम(पूर्व) । पुथाउत्तरगङ्गा गाउँपालिका– १ र २ मैकोट गाउँ भरुवा बन्दुकमुक्त गरिएको छ । मैकोट गाउँबाट ५५ थान भरुवा बन्दुक सङ्कलन गरिएको आज पत्रकार सम्मेलन…
View More रुकुमपूर्वकाे एउटा गाउँ जहाँ भरुवा बन्दुक छैनजीवन रक्षाको दोसाँधमा राउटे
सुर्खेत । राउटे समुदायका महामुखिया महिनबहादुर शाही आफ्ना सदस्यहरु दिनप्रतिदिन बिरामी पर्न थालेकामा चिन्तित हुनुहुन्छ । बस्तीमा छाप्रैपिच्छे कोही ज्वरोले लखतरान परेका त कोही आउ“–पखाला,…
View More जीवन रक्षाको दोसाँधमा राउटेपाल्पा लोक आइडल धनमाया दिशुवा
पाल्पा । पाल्पाको लोक संस्कृतिलाई देश भर चिनाउने उद्धेश्यका साथ आयोजित पाल्पा लोक आइडलमा धनमाया दिशुवा विजयी बन्न सफल भएकी छन । जिल्लाको दशवटै स्थानीय…
View More पाल्पा लोक आइडल धनमाया दिशुवाविवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी
रोल्पा । पूर्वी रोल्पाको लुङ्ग्री गाउँपालिका–१ पाङ्की १६ वर्षीया जानकी विष्ट र १७ वर्षीय शक्तिराम रोका दुई वर्षअघि प्रेम बन्धनमा बाँधिए । उनीहरुको प्रेम सम्बन्ध…
View More विवाह नहुँदै आमा बन्न बाध्य छन् किशोरी