काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: State
५३ वर्षीया मीना आलेमगरका आमाछोरा एसइईमासँगै
भक्तपुर । भक्तपुर दुवाकोटकी ५३ वर्षीया मीना आलेमगर आइतबारदेखि शुरु हुने माध्यामिक शिक्षा परीक्षा अर्थात एसइईको तयारीमा व्यस्त हुनुहुन्छ । यस वर्षको एसइईमा सहभागी हुने…
View More ५३ वर्षीया मीना आलेमगरका आमाछोरा एसइईमासँगैतीन ओटै सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढेको छ : मन्त्री बस्नेत
कौरव खत्री बागलुङ । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधार मन्त्री रामशरण बस्नेतले तीन सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढिरहेको बताए । बुधवार बागलुङको गलकोट नगरपालिका…
View More तीन ओटै सरकारकाबीच प्रदेश सरकार समन्वय गरेर अगाडी बढेको छ : मन्त्री बस्नेतशिशुको नाम ‘शिलान्यास’
बागलुङ । ठाउँ विवाद सुल्झिएपछि काठेखोला गाउँपालिका–३ धम्जा, देउरालीमा स्वास्थ्यचौकी शिलान्यासको तयारी चल्दै थियो । स्थापना भएको ४६ वर्षपछि स्वास्थ्यचौकीको नयाँ भवन बन्ने खबरले गाउँले…
View More शिशुको नाम ‘शिलान्यास’छोरीले गरिन् आमाको काज किरिया
रोल्पा । छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै रोल्पाकी एक महिलाले आमाको किरिया बसेकी छन् । ६४ वर्षको…
View More छोरीले गरिन् आमाको काज किरिया३५ दिनभित्र अवैध हतियार बुझाउन गृहको आग्रह
काठमाडौँ । गृह मन्त्रालयले अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन…
View More ३५ दिनभित्र अवैध हतियार बुझाउन गृहको आग्रह