नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
ठमेलबाट २० बालबालिकाको उद्धार
काठमाडौँ। नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त…
View More ठमेलबाट २० बालबालिकाको उद्धारप्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त
रुपन्देही । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि…
View More प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्तप्रदेश नं २ को राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो
जनकपुरधाम । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार…
View More प्रदेश नं २ को राजधानी तोक्न गठित आयोगले प्रतिवेदन बुझायो१२७ सार्वजनिक शौचालय बनाउँदै काठमाडाैँ महानगर, यी हुन् सिफारिस गरिएका स्थान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक सय २७ स्थानमा सार्वजनिक शौचालय बनाउने भएको छ । उपमेयर हरिप्रभा खड्गी संयोजकत्वमा गत ६ माघमा गठन भएको कार्यदलले महानगरभित्र विभिन्न २…
View More १२७ सार्वजनिक शौचालय बनाउँदै काठमाडाैँ महानगर, यी हुन् सिफारिस गरिएका स्थानहुम्लामा अज्ञात रोगले ८ जनाको मृत्यु
हुम्ला । हुम्लामा अज्ञात रोगका कारण ८ जनाको मृत्यु भएको छ।पहिचान हुन नसकेको रोगका कारण ताँजाकोट गाउँपालिकामा २ बालबालिकासहित ८ जनाको मृत्यु भएको हो। अज्ञात…
View More हुम्लामा अज्ञात रोगले ८ जनाको मृत्यु





