नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
राष्ट्रियसभा ः डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
डोटी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीको सिलगढीमा स्थापना भएको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि सिलगढीमा कार्यालय…
View More राष्ट्रियसभा ः डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाभोलि सार्वजनिक बिदा
काठमाडौं । गण्डकी प्रदेशमा मंगलवार सार्वजनिक विदा दिइएको छ । तमु समुदायको प्रमूख सांस्कृतिक पर्व तमू ल्होसारको अवसरमा पुष १५ गतेका गण्डकी प्रदेश सरकारले सार्वजनिक…
View More भोलि सार्वजनिक बिदाघुँगी र गँगटो चिचिरेको स्वाद लिन धिमाल घरवासमा बस्नै पर्छ
चन्द्रकला भण्डारी भद्रपुर । झापाको दमक–३ स्थित दोघरे टोलमा झुरुप्प धिमाल बस्ती छ । चिटिक्क सजाइएको दशवटा घरमा अमेरिका, जर्मन, अस्ट्रेलिया र बेलायतका पर्यटकले रात…
View More घुँगी र गँगटो चिचिरेको स्वाद लिन धिमाल घरवासमा बस्नै पर्छसर्वसाधारणले प्याज खान छाडे
बाँके । अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै…
View More सर्वसाधारणले प्याज खान छाडेमुसहर भन्छन्, यो आवास कि उठिबास
–गोपालप्रसाद बराल महोत्तरी। पक्की घरमा बस्न पाउने आशले आफ्नो पराले झुप्रो भत्काउन राजी भएका महोत्तरीका मुसहर जातिका दलित अब जनता आवास कार्यक्रमप्रति प्रश्न तेस्र्याउन थालेका…
View More मुसहर भन्छन्, यो आवास कि उठिबास





