काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Politics
बयानमा सभापति लामिछानेले भने- सहकारी ठगी रकम लिएको छैन चेक दुरुपयोग भयो (पूर्णपाठ)
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले आफूलाई…
View More बयानमा सभापति लामिछानेले भने- सहकारी ठगी रकम लिएको छैन चेक दुरुपयोग भयो (पूर्णपाठ)आलोचनात्मक पत्रकारिताको खाँचो : अध्यक्ष बस्नेत
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले स्वस्थ आलोचनाको सट्टा डिजिटल मिडियाबाट आधारहीन आरोपले प्रश्रय पाएको भन्दै त्यसलाई रोक्न सञ्चारकर्मी स्वयम् सचेत बन्नुपर्ने बताउनुभएको…
View More आलोचनात्मक पत्रकारिताको खाँचो : अध्यक्ष बस्नेतत्रिभुवन विश्वविद्यालयको जग्गा कहाँकहाँ कसकसले कब्जामा गर्यो ?
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहनुपर्ने झन्डै १,००० रोपनी जग्गा हाल सङ्कुचित भएको र सयौँ रोपनी जग्गा अतिक्रमणमा परेको हुन सक्ने प्रमाण सरकारद्वारा गठित एउटा…
View More त्रिभुवन विश्वविद्यालयको जग्गा कहाँकहाँ कसकसले कब्जामा गर्यो ?ईयू प्रतिबन्धमा भारत र चीन पनि सामेल
युरोपेली संघ (EU) ले रुस विरुद्ध १५ औं प्रतिबन्ध प्याकेज लागू गरेको छ, जसमा चीन र भारतका कम्पनीहरू पनि परेका छन्। रुसको अर्थतन्त्र र युद्ध…
View More ईयू प्रतिबन्धमा भारत र चीन पनि सामेलरवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि “सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित” मामिलामा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको भोलिपल्ट अदालतले…
View More रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति





