नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
हट्याे भ्रष्टाचारकाे मुद्दामा राख्न खाेजिएकाे पाँच वर्षे हदम्याद
काठमाडौँ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद हटाउने निर्णय गरेको छ । आज…
View More हट्याे भ्रष्टाचारकाे मुद्दामा राख्न खाेजिएकाे पाँच वर्षे हदम्यादएमसिए–नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
काठमाडौँ । नेपाल सरकारको लगानी र अमेरिकी सरकारको अनुदानमा कार्यान्वयन भइरहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गतको विद्युत् प्रसारण आयोजनाअन्तर्गत १८ किमि सीमापार प्रसारण लाइन निर्माण सम्झौतामा…
View More एमसिए–नेपालद्वारा १८ किमि प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षरराष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज नेपालको…
View More राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरणएकनारायण अर्याल मुख्य सचिव नियुक्त
काठमाडाैं । सरकारले गृह सचिव एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक…
View More एकनारायण अर्याल मुख्य सचिव नियुक्ततालिबानले ताेक्याे महिलालाई बोल्ने, लगाउने र बाँच्नका लागि नयाँ मापदण्ड
अली हुसैनी अफगानिस्तानको तालिबान सरकारले महिलामाथि विभिन्न प्रतिबन्ध लगाउन गत हप्ता नयाँ कानुन ल्याएको छ । यसअन्तर्गत महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा…
View More तालिबानले ताेक्याे महिलालाई बोल्ने, लगाउने र बाँच्नका लागि नयाँ मापदण्ड





