नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Life Style
बच्चाले ओछ्यानमा पिसाब गर्यो ? कसरी रोक्ने ?
काठमाडाैँ । छ वर्षसम्म बच्चाले ओछ्यानमा पिसाब गर्नु स्वाभाविक मानिन्छ । तर, त्यसपछि पनि ओछ्यान भिजाउने क्रम नरोकिएमा बच्चामा यीमध्ये कुनै समस्या छ भन्ने बुझ्नुपर्छः…
View More बच्चाले ओछ्यानमा पिसाब गर्यो ? कसरी रोक्ने ?के कारणले हुन्छ महिलालाई बढी थाइराइड ?
थाइराइड रोग कस्तो हो ? हाम्रो शरीरको थाइराइड ग्लान्डले थाइरोक्सिन हर्मोन उत्पादन गर्छ । थाइरोक्सिन हर्मोनले शरीरको सम्पूर्ण भागका खानालाई शक्तिमा रूपान्तरण गर्ने काम गर्छ…
View More के कारणले हुन्छ महिलालाई बढी थाइराइड ?अधिकारीको स्वास्थ्यावस्थाबारे नेताहरुबाट जानकारी
काठमाडौँ । स्थानीय धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य स्थितिबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले जानकारी लिनुभएको छ । नेकपाका नेता अधिकारीको स्वास्थ्य…
View More अधिकारीको स्वास्थ्यावस्थाबारे नेताहरुबाट जानकारीस्वादिष्ट आलु परौठा बनाउने सजिलो तरिका
काठमाडौं । रोटी खानु स्वाद मात्र नभएर स्वास्थ्यका दृष्टीले पनि राम्रो हुन्छ । रोटीमा पनि विविधता हुन्छ, जस्तै : सुख्खा रोटी, परौठा, आलु परौठा, पुरी आदि…
View More स्वादिष्ट आलु परौठा बनाउने सजिलो तरिकायसरी बनाउनुहोस् खसीको खुट्टाको स्वादिलो सुप
काठमाडौं। खसीको खुट्टाको सुपलाई स्वास्थ्यको दृष्टिकोणले एकदमै लाभदायक मानिन्छ। खसीको खुट्टाको सुप सुत्केरी, तथा विभिन्न रोगीहरुको लागि पनि अत्यन्तै उपयोगी मानिन्छ। खसीको खुट्टाको सुप खाँदा स्वादिलो…
View More यसरी बनाउनुहोस् खसीको खुट्टाको स्वादिलो सुप