काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
प्रदेश ५ को राजधानी र नामाकरणबारे प्रस्ताव पेश
बुटवल । प्रदेश पाँचको नाम लुम्बिनी र राजधानी दाङमा राख्ने प्रस्ताव प्रदेश सभा बैठकमा पेस भएको छ । आज बसेको प्रदेशसभाको बैठकमा प्रदेश ५ का…
View More प्रदेश ५ को राजधानी र नामाकरणबारे प्रस्ताव पेशवैरागी बने सरकारकाे मुख्यसचिव, पूर्वअर्थमन्त्री खतिवडा अमेरिकाकाे राजदूत सिफारिस
काठमाडौँ । सरकारले मुख्य सचिवमा शंकर बैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा…
View More वैरागी बने सरकारकाे मुख्यसचिव, पूर्वअर्थमन्त्री खतिवडा अमेरिकाकाे राजदूत सिफारिसथप १५ सय १३ जनामा काेराेना पुष्टि, ६० प्रतिशत सङ्क्रमित उपत्यकामा
काठमाडाैँ । नेपालमा मंगलबार थप १५ सय १३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५५६ महिला र ९५७ पुरुष गरि थप…
View More थप १५ सय १३ जनामा काेराेना पुष्टि, ६० प्रतिशत सङ्क्रमित उपत्यकामादशैँ आयाे : ५२ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन हुने
काठमाडाैँ । दशैँंलाई लक्षित गर्दै असोज १५ गतेबाट सहुलियत मूल्यको पसल सञ्चालन गरिने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड…
View More दशैँ आयाे : ५२ ठाउँमा सहुलियत मूल्य पसल सञ्चालन हुनेललितपुर, गोदावरी र महालक्ष्मीका प्रमुखलाई कोरोना
कठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन…
View More ललितपुर, गोदावरी र महालक्ष्मीका प्रमुखलाई कोरोना





