नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
छाेरीकाे न्वारनमा सारा गाउँले बाेलाएर भाेज खुवाउनेलाई नै कोरोना संक्रमण
बागलुङ । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ ।…
View More छाेरीकाे न्वारनमा सारा गाउँले बाेलाएर भाेज खुवाउनेलाई नै कोरोना संक्रमणथप ९२७ जना कोरोना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितसँगै देशभरि संक्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ३६…
View More थप ९२७ जना कोरोना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याेपूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण
काठमाडाैँ। काठमाडौंमा एक पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण भएको छ। संक्रमणबाट स्वास्थ्य जटिल बनेपछि उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको छ। धुम्बाराहीस्थित ह्याम्स…
View More पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमणउपत्यकामा अहिलेसम्मकै उच्च संख्यामा थपिए संक्रमित
काठमाडौँ । नेपालमा एकहजार १११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजाबमोजिम एकहजार १११ जनामा…
View More उपत्यकामा अहिलेसम्मकै उच्च संख्यामा थपिए संक्रमितभान्छामै पाइने सामग्री कोरोनाको प्रभावकारी औषधि
कालिका खड्का काठमाडाैँ । आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ ।…
View More भान्छामै पाइने सामग्री कोरोनाको प्रभावकारी औषधि





