नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
कोरोना खोप धनी गरिब सबैको पहुँचयोग्य हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताउनु भएको छ ।…
View More कोरोना खोप धनी गरिब सबैको पहुँचयोग्य हुनुपर्छ : प्रधानमन्त्री‘तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू’ : अर्थ मन्त्रालय
काठमाडाैँ । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा…
View More ‘तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू’ : अर्थ मन्त्रालयकोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर
काठमाडाैँ । कोभिड– १९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ । चालू आर्थिक वर्षको…
View More कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नरकाठमाडौँ भ्यूटावर निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत काम
शर्मिला पाठक काठमाडाैँ । करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु…
View More काठमाडौँ भ्यूटावर निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत कामउद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा
काठमाडौँ । भनिन्छ– बिहानीले दिनको सङ्केत गर्छ । नेपाल प्रज्ञा प्रतिष्ठान नजिकैको घण्टाघरले बिहानको ४ः३० बजेको समय सूचक घण्टी बजायो र राजधानीवासीलाई नयाँ बिहानीको सन्देश…
View More उद्यमी चन्द्र ढकालको अमलाचौरदेखि व्यावसायिक नेतृत्वसम्मको यात्रा





