काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
कोरोना महामारीकाबीच नयाँ खतरा, भारतमा देखियाे संक्रमण
काठमाडौँ । कोरोना महामारीसँग जुधिरहेको विश्व समुदाय यतिबेला विस्तारै लयमा फर्किने प्रयास गर्दैछ । कोरोना भाइरसको खोप प्रभावकारी बनेकाे खबरले नयाँ आशा जगाइरहेका बेला कोरोना…
View More कोरोना महामारीकाबीच नयाँ खतरा, भारतमा देखियाे संक्रमणओलीले घाेषणा गरे ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । मंगलबार बिहान बालुवाटारमा भएको आफूनिकट केन्द्रीय सदस्यहरूको बैठकमा प्रधानमन्त्री…
View More ओलीले घाेषणा गरे ११९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटीसंसद विघटन: के छ संविधानमा व्यवस्था ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका छन् । मन्त्रिपरिषद् बैठकमा निर्णय नगराइ उनले संसद विघटनको सिफारिस…
View More संसद विघटन: के छ संविधानमा व्यवस्था ?राष्ट्रपतिद्वारा संसद विघटनः वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गरेकी हुन्। राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी…
View More राष्ट्रपतिद्वारा संसद विघटनः वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणासंसद विघटनको सिफारिशसहित प्रधानमन्त्री पुगे शितलनिवास
काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णयपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् । संसद विघटनको प्रस्तावसहित प्रधानमन्त्री…
View More संसद विघटनको सिफारिशसहित प्रधानमन्त्री पुगे शितलनिवास





