What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
संसद विघटनको सिफारिशसहित प्रधानमन्त्री पुगे शितलनिवास
काठमाडौं । मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णयपछि प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।
संसद विघटनको प्रस्तावसहित प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
यसअघि शनिबार साँझ पनि प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँग भेटर्वार्ता गरेका थिए ।






